नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

सबैभन्दा अगाडिको स्थान

उदाहरण सम्पादन गर्नुहोस्

१. पूर्वाञ्चल कला र साहित्यका क्षेत्रमा अग्रस्थानमा आउँछ।

२. गत साता पनि यो कम्पनी अग्रस्थानमा रहेको थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: first position