नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

चाल पाउन ,देख्न,सुन्न वा छुन नसकिने; अप्रकट

उदाहरण सम्पादन गर्नुहोस्

आस्तिकहरु भगवानलाई अगोचर मान्दछन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Invisible