नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

गुण नभएको; बैगुनी; निर्गुणी; मूर्ख

उदाहरण सम्पादन गर्नुहोस्

अगुणीलाई गुणले मार्नुपर्छ भन्छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Ungrateful