अगि

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियाविशेषण

अर्थ सम्पादन गर्नुहोस्

ना॰ यो॰ [सं॰ अग्रे १. सामुन्ने; मुखेन्जी; अगिल्तिर; अघि । क्रि॰ वि॰ २. उहिले; पहिले; — अगि— क्रि॰ वि॰ १. प्राचीन कालमा । २. अगाडि–अगाडि; अघिअघि । अगिन्नर पछिन्नर— ना॰ [डो॰] कुनै काठ वा बाँसमा भार पारी अघिल्तिर र पछिल्तिर झुन्डिने किसिमले काँधमा बोकिने भारी; भारबारा बोकिने भारी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अगि&oldid=43892" बाट अनुप्रेषित