अगस्ति

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. मित्रावरुणले उर्वशीलाई देख्दा पतन भएको वीर्य कुम्भमा पर्दा जन्मेका भनिने एक ऋषि; कुम्भयोनि; पुराणमा वर्णित कथाअनुसार समुद्रको सम्पूर्ण जल पान गर्ने एक ऋषि; गोत्रप्रवर्तक अनेक ऋषिमध्ये एक । २. एक तारा; अगस्तितारो । वि॰ ३. घिचुवा; खन्चुवा । ~ गोत्र— ना॰ ढुङ्गेल आदि थरका नेपालीहरूको गोत्र । ~ तारो— ना॰ दक्षिण दिशाका ताराहरूमध्येको एउटा तारो । < अगस्त्य— ना॰ १. अगस्ति ऋषि । २. अगस्ति ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: