अखण्डित

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] खण्डन नभएको; खण्डित नभएको । ~ प्रतीतपत्र — ना॰ एक ब्याङ्कले अर्को ब्याङ्कका नाउँमा फलाना आयातकर्ताको यति रुपियाँले खामेसम्मको चेक, ड्रा६ट वा हुन्डी स्वीकार गर्नू तथा निकासीकर्तालाई रकमको भुक्तानी दिनू भनी लेखिएको, निकासीकर्ताबारा प्रतीतपत्र खोलिएको ब्याङ्कको कबुलियतसमेत गाभिएको हुने र निकासीकर्ताको अग्रिम अनुमतिविना खण्डन वा खारेजी हुन नसक्ने पत्र ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: