अँगालो
अँगालो सम्पादन गर्नुहोस्
व्युत्पत्ति सम्पादन गर्नुहोस्
संस्कृत "आलिङ्गन"
नाम सम्पादन गर्नुहोस्
- स्नेह वा आत्मीयता जनाउन कसैलाई दुवै हातले च्यापेर आफ्नो छातीमा टाँस्ने काम; आत्मीयता वा निकटता जनाउन एकले अर्काको वा एकअर्काको काँधमा हात राख्ने काम; आलिङ्गन; अङ्कमाल; अङ्गालो ।
- दुई हात फैलाएर च्याप्न सकिने परिमाण; बाहाँभरिको परिमाण ।
उदाहरण सम्पादन गर्नुहोस्
- एक अँगालो दाउरा
- एक अँगालो घाँस
- अँगालाभरिको रुख