पद वर्ग सम्पादन गर्नुहोस्

निपात

अर्थ सम्पादन गर्नुहोस्

कुरालाई जोड दिन वाक्यको अन्तमा प्रयोग गरिने शब्द

उदाहरण सम्पादन गर्नुहोस्

१. हाम्रो यै ताल छ, छोराछोरी को त यस्तो नहोस् है।

२. नच्यातिकन पढ् है!

पद वर्ग सम्पादन गर्नुहोस्

निपात

अर्थ सम्पादन गर्नुहोस्

अपनत्व र स्नेहसहित अनौपचारिक रूपले अनुरोध गर्दा वाक्यको अन्तमा आउने शब्द

उदाहरण सम्पादन गर्नुहोस्

मलाई पनि साइकल चढाउनुस् है दाइ!

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=है&oldid=42787" बाट अनुप्रेषित