हात्ती

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

सङ्खेय नामपद

अर्थ सम्पादन गर्नुहोस्

गज; एउटा प्रसिद्ध सबभन्दा ठूलो स्थलको पशु ।

  • मत्ता : भाले हात्ती
  • छावा  : हात्तीकों बच्चा
  • ढोई : पोथी हात्ती
  • मकुना : दाह्रा नउम्रेको हात्ती

उदाहरण सम्पादन गर्नुहोस्

हात्तीका बथानले धेरै घरहरु भत्काएछन् ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: An elephant