नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

हाजिर गर्ने गराउने काम; हाजिर लिने काम; हाजिर गरेको रेकर्ड

उदाहरण सम्पादन गर्नुहोस्

१. ठीक त्यसै बेला दुर्गी सैनिक अधिकृतको हाजिरी लिई देखा परी।

२. ती हप्तामा एक दुइपटक मात्र आएर हाजिरी बजाउँछन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Roll Call