नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

हातले लेखिएको

उदाहरण सम्पादन गर्नुहोस्

उनका व्याकरणहरू तीन चारवटा हस्तलिखित पाण्डुलिपिमा पाइएका छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Handwritten