हल्लीखल्ली
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नामपद सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
धेरै व्यक्तिहरू बोल्दा वा कराउँदा आउने मिश्रित, अस्पष्ट तथा चर्को आवाज; हल्लाखल्ल; होहल्ला
उदाहरण सम्पादन गर्नुहोस्
१. बिहानको भुकभुकेमै ठूलो हल्लीखल्ली मच्चियो।
२. त्यतिबेर बसभित्र साँझका सारौँको जस्तो हल्लीखल्ली हुन्छ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: