नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

असङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

व्यक्ति स्वयमसँग सम्बन्धित कुनै वस्तु वा सेवामाथिको हक वा अधिकार

उदाहरण सम्पादन गर्नुहोस्

१. हिमाल सिमेन्ट कारखाना नेपाल औद्योगिक विकास निगमको स्वामित्वमा छ।

२. उक्त जग्गामा न गुठी संस्थानकै स्वामित्व छ न त त्रिभुवन विश्वविद्यालयको नै।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Ownership