नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

मनमा आफैँ उत्पन्न हुने; सहज रूपमा आउने

उदाहरण सम्पादन गर्नुहोस्

१. यो स्वस्फूर्त अभिव्यक्तिबाट पाण्डेको प्रयास सफल भएको प्रस्ट हुन्छ।

२. म स्वस्फूर्त बाँच्न कहिलै पाइनँ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: