सोच
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
कुनै विषय वा वस्तुबारेको सोचाइ; विचार
उदाहरण सम्पादन गर्नुहोस्
१. सुशीला सोचमा डुबेकी थिइन्।
२. मुक्त कमैयाहरूको सोच र चेतनामा क्रमशः आइरहे को परिवर्तन
अर्थ सम्पादन गर्नुहोस्
काम गर्ने योजना वा रणनीति
उदाहरण सम्पादन गर्नुहोस्
१. विकासको आकांक्षा पूरा गर्न नयाँ सोच र शैलीको खोजी गर्नैपर्छ।
अनुवाद सम्पादन गर्नुहोस्
- अंग्रेजी: Thinking