नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

सिद्धान्त अनुसारको; सिद्धान्तसँग सम्बन्धित

उदाहरण सम्पादन गर्नुहोस्

१. उहाँले पार्टीमा सैद्धान्तिक विचलन आएको उल्लेख गर्नुभएको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Theorotical