नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

गुणवाची विशेषण

अर्थ सम्पादन गर्नुहोस्

दरो; लामो समयसम्म टिक्ने; मजबुत; बलियो

उदाहरण सम्पादन गर्नुहोस्

१. राष्ट्रिय मानवअधिकार आयोगलाई सुदृढ र बलियो पार्नुपर्छ।

२. मार्थाको उत्साह झन सुदृढ हुन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: