नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. सुख र शान्ति भएको अवस्था; आनन्द र सन्तोषको अवस्था

उदाहरण सम्पादन गर्नुहोस्

  1. अब त घरमा गएर सुखशान्तिसँग बाँच्न पाइन्छ ।
  2. म मर्दिनँ, तिम्रो सुखशान्ति हेर्नलाई धेरै बाँचिरहनेछु ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Utopia[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्