सीमित
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण
अर्थ सम्पादन गर्नुहोस्
निश्चित सीमाभित्रको; थोरै
उदाहरण सम्पादन गर्नुहोस्
१. एक जना मन्त्री भन्छन्, प्रधानमन्त्रीले सीमित अधिकार मात्र उपप्रधानमन्त्रीलाई दिनुहुन्छ।
२. वि. सं. २००७ सालमा नेपाली जनताले सीमित प्रजातान्त्रिक अधिकार प्राप्त गरे।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: Limited