नेपाली सम्पादन गर्नुहोस्

सादा

उच्चारण सम्पादन गर्नुहोस्

[sādā], /sɑː.d̪ɑː/

पदवर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ १ सम्पादन गर्नुहोस्

  1. कुनै किसिमको देखावटी आडम्बर, तडकभडक, सिँगारपटार आदि नभएको
  2. सामान्य किसिमको
  3. साधारण

उदाहरण सम्पादन गर्नुहोस्

  1. मान्छेले सादा जीवन जिउनुपर्छ तर उच्च विचार राख्नुपर्छ।

अर्थ २ सम्पादन गर्नुहोस्

  1. रङ्गहीन
  2. बुट्टा आदि नभएको

उदाहरण सम्पादन गर्नुहोस्

  1. रमा सादा लुगा लगाउन मन पराउछिन्।

अर्थ ३ सम्पादन गर्नुहोस्

  1. छलकपट नभएको
  2. मनमा एक थोक मुखले अर्को थोक गर्न नजान्ने

उदाहरण सम्पादन गर्नुहोस्

  1. खेमराजलाई गाउकै सबैभन्दा सादा (सोझो) मान्छे भनेर चिन्छन्।
  2. मयुरी एकदमै सादा स्वभावकी छिन्।

समानार्थी शब्द सम्पादन गर्नुहोस्

सरल, सोझो, साधारण, सामान्य

व्युत्पन्न सर्तहरू सम्पादन गर्नुहोस्

सादापन, सादगी

अनुवाद सम्पादन गर्नुहोस्

अङ्ग्रेजी: simple, plain, innocent, sober