साकाहारी
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण
अर्थ सम्पादन गर्नुहोस्
बनस्पतिबाट प्राप्त फलमात्र आहार गर्ने .
उदाहरण सम्पादन गर्नुहोस्
मांसाहरी जीवनभन्दा साकाहारी जीवन बेशभन्ने विषमा उनले जेाडदार तर्क प्रस्तुत गरे । हरीण एक साकाहारी जन्तु हेा ।
अनुवाद सम्पादन गर्नुहोस्
- अंग्रेजी: herbivorous; vegetarian.