सजाय
उच्चारण सम्पादन गर्नुहोस्
[sajāya], [sajaaya]
पदवर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ १ सम्पादन गर्नुहोस्
- कुनै दोष वा अभियोग प्रमाणित भएपछि दिइने शारीरिक वा आर्थिक दण्ड
- दण्ड र कैदमध्ये कुनै एक वा दुवै; कारावास।
उदाहरण सम्पादन गर्नुहोस्
अर्थ २ सम्पादन गर्नुहोस्
उदाहरण सम्पादन गर्नुहोस्
- मालिकले रमालाई जति राम्ररी काम गर्दा पनि सजाय दिरहेको हुन्छ।
अर्थ ३ सम्पादन गर्नुहोस्
उदाहरण सम्पादन गर्नुहोस्
- प्रेमले एउटा मान्छेलाई कुटपिट गरेकोले रू. १०००० क्षतिपुर्ती दिने सजाय पाएको छ।
समानार्थी शब्द सम्पादन गर्नुहोस्
व्युत्पन्न सर्तहरू सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
अङ्ग्रेजी: punishment, penalties, penalty, retribution