षड्यन्त्र सम्पादन गर्नुहोस्

व्युत्पत्ति सम्पादन गर्नुहोस्

संस्कृत

नाम सम्पादन गर्नुहोस्

  1. अरूको अनिष्ट गर्नका निम्ति गुप्त रूपले गरिने जालझेलको व्यवहार वा कारबाई; कपटपूर्ण आयोजन ।
  2. मारण, मोहन, वशीकरण, स्तम्भन, विद्वेष र उच्चाटन गराउने छ प्रकारका यन्त्र ।