शेयरधनी
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
शेयरधारक; संस्थाको शेयरको स्वामित्व भएको व्यक्ति; संस्थाका मालिक; धितोपत्रको स्मामित्व भएको व्यक्ति .
उदाहरण सम्पादन गर्नुहोस्
शेयरधनी संस्थाका वास्तविक मालिक हुन ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: Shareholder