विरुद्ध
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण
अर्थ सम्पादन गर्नुहोस्
कुनै व्यक्ति, पक्ष, विचार, सिद्धान्त आदिसँग नमिल्ने खाल्को, विपरित, विपक्षको
उदाहरण सम्पादन गर्नुहोस्
१. हामी त्यसको विरुद्धमा उभिएका छौं।
२. चालीस वर्ष देखि उनले रंगभेद विरुद्ध आवाज उठाउँदै आएकी छन्।
अनुवाद सम्पादन गर्नुहोस्
- अंग्रेजी: Oppose