लिलाम
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
मालसमान, जग्गा, गाडी आदि चिजहरू सार्वजानिक रूपमा मोल बढाबढ गरेर बिक्री गर्ने काम
उदाहरण सम्पादन गर्नुहोस्
- कला इतिहास झल्काउने यही घर अहिले लिलाममा छ।
- बैङ्कले एक जना मानिसको घरजग्गा नै लिलाम गर्दिएको थियो।
अनुवाद सम्पादन गर्नुहोस्
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Auction