नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

राजाको दरबार रहेको ठाउँ; राजकुल

उदाहरण सम्पादन गर्नुहोस्

१. राजकुललाई स्थानीय भाषामा लायकु भनिएको देखिन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: place where kings palace exist