नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

दुई क्रिया बिचको बिश्रान्ति लय हो /

  1. गीत वा कवितामा हुने स्वरको मात्रा, विराम, बलाघात, अनुतान आदिको सन्तुलन
  2. हिँडाइको गति र चालढालको सन्तुलन

उदाहरण सम्पादन गर्नुहोस्

  1. हामी सुर तथा लय विचार गरेर गीत गाउँछौँ
  2. उनका कविताहरू संस्कृत छन्दमा र झ्याउरे लयमा हुन्छन् ।
  3. युवतीहरूको हिँडाइको लय (लचक) पनि धपक्कै बलेको छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Rhythm[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

"https://ne.wiktionary.org/w/index.php?title=लय&oldid=75614" बाट अनुप्रेषित