लगनगाँठो
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
सङ्खेय नाम
अर्थ सम्पादन गर्नुहोस्
बिहेमा पारिने लामो रुमालको गाँठो जसलाई बेहुला र बेहुलीले दुइपटि समात्छन्।
उदाहरण सम्पादन गर्नुहोस्
लगनग़ाँठो नबनाई गरेको बिहे कस्तो हुन्छ ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: Marriage knot