लगन
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
असङ्खेय नाम
अर्थ सम्पादन गर्नुहोस्
साइत; शुभ मूहूर्त; एकोहोरो काम; लगनी; तल्लीनता
उदाहरण सम्पादन गर्नुहोस्
1 छोराको बिहेको लगन दश गते थियो ।
2 लगनसित काम गरे सफलता अवश्य मिल्छ ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: Auspicious moment; Occupation