लखौरी
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
संज्ञा
अर्थ सम्पादन गर्नुहोस्
फुँड़ी; वेश्या; पातर
उदाहरण सम्पादन गर्नुहोस्
लखौरीको फेला परे पण्डित पनि बिग्रन्छ ।
हेर्नुहोस् सम्पादन गर्नुहोस्
लर्खारी
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: A concubine; A prostitute