लक्का
नेपाली सम्पादन गर्नुहोस्
राम्रो लक्का परेवा को पूंछर ५२ ओटा हुन्छ! तेसको खुट्टा भरि रौउ हुन्छ र टाउको मा पनि जुरो हुन्छ ! कुनै बेला हिंडेको बेला टाउको ले पूंछर मा पनि छुन्छ!
पद वर्ग सम्पादन गर्नुहोस्
सङ्खेय नाम
अर्थ सम्पादन गर्नुहोस्
एक जातको पुच्छर फिंजाएको परेवा
उदाहरण सम्पादन गर्नुहोस्
लक्काको एक समुहले सबै बिस्कुन खएछन् ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: