नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रिया

अर्थ सम्पादन गर्नुहोस्

रुष्ट भएर; क्रोधित बनेर; रुष्ट बनेर

उदाहरण सम्पादन गर्नुहोस्

नोकरले काम बिगार्दा मालिकले रिसाएर उसलाई कुटे।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: with anger