राम्रो
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण सम्पादन गर्नुहोस्
गुणवाची विशेषण
अर्थ सम्पादन गर्नुहोस्
आकर्षक; सुन्दर
उदाहरण सम्पादन गर्नुहोस्
१. आज दिन पनि कति राम्रो छ।
२. हस्ताक्षर उनको राम्रो छ।
अर्थ सम्पादन गर्नुहोस्
असल; उत्कृष्ट; बेस
उदाहरण सम्पादन गर्नुहोस्
१. यो चाला त राम्रो भएन नि।
२. केटीको स्वभाव राम्रो रहेछ।