राजस्व
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अर्थ सम्पादन गर्नुहोस्
- सरकारले विभिन्न कर तथा महसुलको नाममा व्यक्ति तथा संस्थाबाट सङ्कलन गर्ने रकम
उदाहरण सम्पादन गर्नुहोस्
- बजेट भनेको राजस्व र व्ययको वार्षिक अनुमान हो ।
- राजस्व चुहावट र भ्रष्टाचार रोक्नु स्वागत योग्य छ ।