राग
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अर्थ सम्पादन गर्नुहोस्
- ताल, सुर, लय र भावको विशेष संयोजनबाट गीत, सङ्गीतमा पैदा गरिने भेद
उदाहरण सम्पादन गर्नुहोस्
- तिम्रो गीतको रागले मेरो मन त्यसै गरी हर्दैछ ।
- हामी जति पनि संगीतका राग सुन्दछौं, हरेक रागले मानवीय अन्तस्पन्दनलाई व्यक्त गर्दछन्।