यहाँ
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
सर्वनाम
अर्थ सम्पादन गर्नुहोस्
यिनी
उदाहरण सम्पादन गर्नुहोस्
- यहाँ मेरा जुवाईं हुनुहुन्छ ।
- यहाँबाट मेरो घर जाने बाटो पुगिन्छ ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: This
पद वर्ग सम्पादन गर्नुहोस्
स्थानवाची सर्वनाम
अर्थ सम्पादन गर्नुहोस्
नजिकको स्थानको बोध गराउने शव्द
उदाहरण सम्पादन गर्नुहोस्
यहाँ यसपालि औधि जाड़ो छ ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: Here