यतिखेर
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
क्रियायोगी
अर्थ सम्पादन गर्नुहोस्
यस बेलामा; यो समयमा
उदाहरण सम्पादन गर्नुहोस्
१. यतिखेर उसको जीउ पनि चङ्गा छ र मन पनि चङ्गा छ २. यतिखेर सबैका ओठमा पातलो हाँसो पोतियो।
अनुवाद सम्पादन गर्नुहोस्
- हिन्दी:
- संस्कृत:
- अंग्रेजी: At the moment