म्वाइँ
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अर्थ सम्पादन गर्नुहोस्
- आत्मियता तथा प्रेम देखाउन गरिने चुम्बन
उदाहरण सम्पादन गर्नुहोस्
- आमाले मौलीको निधारमा म्वाइँ खाइन्।
"https://ne.wiktionary.org/w/index.php?title=म्वाइँ&oldid=42354" बाट अनुप्रेषित