मोबाइल
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
मोबाइल टेलिफोन
उदाहरण सम्पादन गर्नुहोस्
१. अधिकांश मन्त्रीहरू मोबाइल बन्द गरेर बस्दथे।
अनुवाद सम्पादन गर्नुहोस्
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Mobile
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण
अर्थ सम्पादन गर्नुहोस्
सजिलोसँग एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने
उदाहरण सम्पादन गर्नुहोस्
१. मोबाइल फोनलाई कम्मरपेटीमा बाँध्न सकिन्छ ।
अनुवाद सम्पादन गर्नुहोस्
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Mobile