मोटरसाइकल
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नामपद सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
१. इन्जिनले तान्ने साइकल; इन्जनद्वार चल्ने दुई पाङ्ग्रे सवारी साधन
उदाहरण सम्पादन गर्नुहोस्
१. नेपालमा अहिले भारतीय मोटरसाइकलको दबदबा छ। २. तुरुन्तै मोटरसाइकल लिएर यहाँ आउनुहोस्।
अनुवाद सम्पादन गर्नुहोस्
- हिन्दी:
- संस्कृत:
- अंग्रेजी: