मोटर
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नामपद सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
१. यन्त्रबाट चल्ने र गुड्ने यातायातको साधन
उदाहरण सम्पादन गर्नुहोस्
१. राजमार्गमा दौडिएका मोटर हेरेर मेरो आँखा थाके। २. शहरको गल्ली गल्ली मोटर कुदनाले श्रवण प्रदूषण बढ्दै गएको छ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: Motor