मूला
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नामपद सम्पादन गर्नुहोस्
संज्ञा
अर्थ सम्पादन गर्नुहोस्
माटोमुनि फल्ने सब्जीको किसिम जसको जराको सिन्की र पातको गुन्द्रुक बनाइन्छ ।
प्रयोग सम्पादन गर्नुहोस्
मूलाको सिन्की साह्रै अमिलो हुन्छ|
अनुवाद सम्पादन गर्नुहोस्
- हिन्दी:
- संस्कृत:
- अंग्रेजी:Radish
- हिन्दी:मूली