मासु खानु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
क्रिया
अर्थ सम्पादन गर्नुहोस्
धेरै दुःख दिनु वा धेरै सताउनु
उदाहरण सम्पादन गर्नुहोस्
१. त्यसले त मेरो मासु नै खाइसक्यो!
अनुवाद सम्पादन गर्नुहोस्
- अंग्रेजी:
क्रिया
धेरै दुःख दिनु वा धेरै सताउनु
१. त्यसले त मेरो मासु नै खाइसक्यो!
"https://ne.wiktionary.org/w/index.php?title=मासु_खानु&oldid=38845" बाट अनुप्रेषित