मामा
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
आमाको दाजु वा भाइ
लिङ्ग सम्पादन गर्नुहोस्
पुंलिङ्ग [ स्त्रीलिङ्ग: माइजु]
उदाहरण सम्पादन गर्नुहोस्
मामाले बुबालाई भिनाजु भन्नुहुन्छ ।
अनुवाद सम्पादन गर्नुहोस्
- अंग्रेजी:Uncle; mother's brother