मान्नु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अर्थ सम्पादन गर्नुहोस्
- स्वीकार गर्नु
- सम्मान गर्नु; आदर गर्नु
- ठान्नु; सोच्नु
- चाडपर्व वा उत्सव मनाउनु
उदाहरण सम्पादन गर्नुहोस्
- त्यस्ता अप्ठ्याराहरूका बावजूद उहाँले हार मान्नुभएन।
- मबाट राम्ररि प्रभावित भएकोले उसले मलाई मान्छ।
- पञ्चायतकालको दुई दशक समय देश विकासको दृष्टिले खेर गएको नै मान्नुपर्छ।
- तिहार पर्वको विशेषता र मौलिकताको संरक्षण र सम्बर्द्धन गरेर नै यो पर्व मान्नु र मनाइनुको सार्थकता छ।