महामन्त्री
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अर्थ सम्पादन गर्नुहोस्
- संघ, संस्था वा पार्टीको केन्द्रीय सचिव
- सामन्ती राजतन्त्रात्मक व्यवस्थामा राजाबाट नियुक्त मुख्य मन्त्री
उदाहरण सम्पादन गर्नुहोस्
- चौधरी त्यसबेला काङ्ग्रेसका महामन्त्री हुनुहुन्थ्यो ।
- अष्टावक्रलाई लिएर जनकको सभामा जाँदा महामन्त्रीलाई सारै चिन्ता परेको थियो ।