मनस्थिति
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
मनको स्थिति; मानसिक अवस्था
उदाहरण सम्पादन गर्नुहोस्
१. म यो जिम्मेवारी सम्हाल्ने मनस्थितिमा पनि थिइनँ।
२. यस्तो मनस्थितिबाट चाँडै पार पाउने आशा गर्छु।
अनुवाद सम्पादन गर्नुहोस्
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: