बिरालो

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

सङ्खेय नामपद

अर्थ सम्पादन गर्नुहोस्

ढाड़े; हेर्दा बाघ जस्तो देखिने मुसा मार्ने(खाने) जन्तु ।

लिङ्ग सम्पादन गर्नुहोस्

पुँलिङ्ग (स्त्रीलिङ्गमा: बिराली) ।

उदाहरण सम्पादन गर्नुहोस्

  • हाम्रो घरमा अाज बिहान बन बिरालो अाएको थियो ।
  • बिरालोले मुसा मारेर खान्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Cat
  2. हिन्दी: बिल्ला