बालककाल
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
बाल्य अवस्था र त्यो समय
उदाहरण सम्पादन गर्नुहोस्
१. शान्ति र सविताको बालककाल देखि नै साह्रै मेल थियो ।
२. यसरी वादविवाद गरी निर्णायक परिणाममा पुग्ने मेरो बानी बालककाल देखिनै परिसकेको थियो ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: Childhood